संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसरदाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगै मेला, महोत्सवहरूमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरूमा…