कोलम्बोमा नदी अधिकार मञ्चकाे कार्यक्रम सुरुकाठमाडौँ। अक्सफाम इन एसियाले कोलम्बोमा तीन दिने नदी अधिकार मञ्च (RRRF) २०२६ सुरु गरेको छ। मञ्चले दक्षिण एसिया र बाहिरका पानी विशेषज्ञ, नीति निर्माताहरू, नागरिक समाज, अनुसन्धानकर्ता र समुदायका नेताहरूलाई साझा नदी प्रणाली…