बिर्तामोडमा नवराज पराजुलीको कविता कन्सर्ट हुँदै१७ वैशाख, काठमाडौं । यही वैशाख १८ गते बिर्तामोडमा नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ । साहित्यक संस्था नेपाली साहित्य डटकमको आयोजनामा कार्यक्रम हुन लागेको हो । होटल किङ्सवरीमा दिउँसो २ बजेदेखि कार्यक्रम सुरू हुने…