काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् । पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने...
मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि लामो समय फिल्म क्षेत्रबाट टाढा रहेकी रिया चक्रवर्ती अन्ततः अभिनयमा फर्किएकी छन्। मंगलबार मुम्बईमा आयोजित ‘नेक्स्ट अन नेटफ्लिक्स’ इभेन्टमा सहभागी हुँदै उनले आफ्नो...
रोयल इन्फिल्डले स्ट्रिट रोडस्टर हन्टर ३५० पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित सोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु…
काठमाडौं । शुक्रबारदेखि ३ नयाँ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली फिल्म ‘कुमारी’ र ‘रम्मिताको पिरती’ तथा हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स ः च्याप्टर ३’ प्रदर्शन हुनेछन् । हलले चर्चा, सोसल मिडिया प्रभाव र स्टार कास्ट…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवन जाँदैछन्। माघ ५ गते पछाडि उनी सार्वजनिक कार्यक्रमका लागि लामो यात्रामा निस्किन लागेका हुन् । माघ ५ गते जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र…
काठमाडौँ । नेपाली कांग्रेस नेता दिनेश कोइरालाको निर्माण रहेको फिल्म ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । फिल्मले राजनीतिक चेतना र सुशासनको मुद्दालाई मुख्य विषय बनाएको छ ।...
भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन...
काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बिगुल’ लाई लिएर यतिबेला दर्शकीय चासो छ । मुलुक चुनावमा होमिन लागेको समय-सन्दर्भ पारेर हलमा पनि राजनीतिक कथावस्तुमा बनेको फिल्म आउन लागेको हो । सुशासनको पक्ष र…
मुम्बई । बलिउड अभिनेता मनोज बाजपेयीको आगामी फिल्म ‘घूसखोर पण्डित’ प्रदर्शनमा नआउँदै विवादमा फसेको छ । नेटफ्लिक्समा रिलिज हुने तयारीमा रहेको यस फिल्मको शीर्षकलाई लिएर दिल्ली उच्च अदालतमा मुद्दा परेको...
काठमाडौँ । चर्चित गायिका एलिना चौहान र गायक जिके पोख्रेलको स्वर रहेको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक गरिएको छ । जिके पोख्रेलकै शब्द र सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन, मिक्सिङ र...
गायक शान भुसालको स्वरमा रोमान्टिक गीत संगी सार्वजनिक गरिएको छ।कपिलराज गिरीको शब्द रचना र शानकै संगीतमा तयार भएको गीतमा शानलाई स्वरमा सलिना विकेले साथ दिएकी छिन्। गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ।…
फिल्म र नृत्य निर्देशक र फिल्म सम्पादक राजु शाहको निर्माण र निर्देशनमा बनेको फिल्म जाड फागुन महिनामा रिलिजमा ल्याइने भएको छ। नगरकोट आसपासको स्थानमा छायाँकन गरिएको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालले मुख्य…
माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए । सोही सभामा सहभागी हुन जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोकिएर चोट लागेको हो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका…
काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ । ऐतिहासिक, पौराणिक, एक्शन…
मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु स्टारर बहुप्रतिक्षित फिल्म ‘अस्सी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा तापसी पन्नुले एक सामूहिक बलात्कार पीडितलाई न्याय दिलाउन प्रणालीसँग लड्ने वकिलको भूमिका निभाएकी छिन्...
काठमाडौँ । फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द्र पन्तले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्मले दर्शकलाई रुवाएको, पुराना घटना सम्झाएर दुःख दिएको भन्दै माफी मागेका हुन् । पन्तले सामाजिक सञ्जालमार्फत...
डालस (अमेरिका) । नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको डालस फोटवर्थ च्याप्टरको नवनिर्वाचित कार्यसमितिले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा रहेको नेजस…