विराटनगर । रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमका क्रममा एमालेको झापा दमक ३ मा रहेको पार्टी कार्यालय पुगेका छन् । उनले त्यहाँ रहेका एमाले नेता,...
काठमाडौं । फिल्म ‘बिगुल’ ले पत्रकार सम्मेलनमार्फत प्रचारप्रसार र प्रदर्शन तयारीबारे जानकारी दिएको छ । प्रदर्शनमा सामाजिक संस्था नेपाल जेसिजले सघाउने भएको छ । पत्रकार सम्मेलनमा निर्माता दिनेश कोइराला र जेसिजका अध्यक्ष…
काठमाडौं । अभिनेता सुनिल थापाको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा आइतबार अपरान्ह अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौं शुभेच्छुक र कलाकार आर्यघाटमा उपस्थित थिए । थापाको पार्थिव शरिरमा संस्कृति,…
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो उत्कृष्ट अभिनयले सधैं दर्शकको मन जित्दै आएकी छन् । अभिनयसँगै उनको फेसन सेन्स पनि सधैं टपमा रहने गर्छ । फेरि एकपटक उनले फेसनको दुनियाँमा आफू नै सबैभन्दा ठूलो ‘फेसन क्यामेलियन’ भएको…
काठमाडाैँ । इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर...
कार्यक्रममा प्रदेश प्रमुख कर्णले मधेसी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । उनले प्रतिवेदनमा समावेश गरिएका सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने…
काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । पोस्टर र ट्रेलरपछि गीत सार्वजनिक गरिएको छ । ‘ए साइँला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द, संगीत छ ।…
नेपाली कांग्रेसका सभापति गगन थापाले ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ । रोचक के छ भने, ३ जना फाइनलिस्ट महिला छन् । भ्वाइसको नेपाली इतिहासमा पहिलोपटक सबैभन्दा धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका हुन् ।…
काठमाडौं । ‘राते काइँला’को नामले परिचित नेपाली तथा बलिउडका अग्रज अभिनेता सुनिल थापाको निधन चलचित्रको स्क्रिप्ट जस्तै भएको छ । जसलाई एउटा दुःखद एवम् पीडादायी संयोग मानिएको छ । चितामा जलेर चलचित्रको लागि दृश्य दिने तयारमा…
काठमाडौं- नेपालस्थित भारतीय दूतावासले दिवंगत चर्चित अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले आइताबर जारी गरेको शोक सन्देशमा भारतीय तथा नेपाली चलचित्र क्षेत्रमा सुनिल थापाले पुर्याएको योगदान…
काठमाडौं : नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिअघि वरिष्ठ अभिनेता थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार चलचित्र विकास वोर्डमा राखिएको थियो ।बोर्डमा…
हिजो (शनिबार)को दिन एउटा ठुलो बज्रपातको खबरसँगै सुरू भयो । म निद्राबाट ब्युँझिँदा फोन बजिरहेको थियो । त्यो फोन रोयल भीमसेन भाइको थियो । उनले सुनिल (सुनिल थापा) को निधनको...
वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’को पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ । उनको अन्त्येष्टि…
‘अस्कर’ सधैं गणित मात्र होइन, भावना र समयको पनि खेल हो । कुन फिल्मले त्यो समयको आवाज समात्छ, अन्ततः जित उसैको हुन्छ । नेपाली फिल्ममेकरका लागि यो वर्षको अस्कर एउटा ठूलो पाठशाला हो ।
काठमाडौं । अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरिरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो । पाका कलाकारहरू नीर शाह, शम्भुजीत बासकोटादेखि कांग्रेस उपसभापति…
‘इन्डियन आइडल’को पहिलो सिजनका विजेता गायक अभिजीत सावन्तले भारतमा पार्श्व गायकहरूले भोग्नुपरेको आर्थिक कठिनाइबारे मुख खोलेका छन् । हालैको एक अन्तर्वार्तामा सावन्तले फिल्म उद्योगभित्र धेरै गायकहरूले न्यून पारिश्रमिकमा काम…