ख्यातिप्राप्त अभिनेता सुनिल थापा (राते काइंला) को आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।शनिबार हृदयघातका कारण निधन भएका अभिनेता थापाको आइतबार त्रिभुवन शिक्षण अस्पतालमा पोष्ट मार्टम गरिएपछि आइतबार नै अन्तिम…
मुम्बई । बलिउड अभिनेता सनी देओलको मल्टीस्टारर चलचित्र ‘बोर्डर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ। प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा उल्लेख्य वृद्धि देखिएको...
मुम्बई । बलिउडमा उदयमान कलाकार अनीत पड्डा र विशाल जेठवा म्याडक फिल्म्सको चर्चित हरर–कमेडी युनिभर्सको नयाँ चलचित्र ‘शक्ति शालिनी’ मा देखिने भएका छन्। दिनेश विजन र अमर कौशिकको सुपरहिट युनिभर्सको...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनका लागि डा. हेमराज शर्माले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबार एक भर्चुअल कार्यक्रममार्फत हालका उपाध्यक्ष डा. शर्माले १३...
नवीनराज कुइँकेललमजुङ, माघ २६ गते । लमजुङमा आज (सोमबार) देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लमजु...
गण्डकी– जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकसँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । ज्येष्ठ नागरिकका हकअधिकारलाई…
मुम्बई । बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ब्याटल अफ गलवान’ तोकिएको मितिमा रिलिज नहुने सम्भावना बढेको छ। अप्रिल १७ का लागि प्रदर्शन मिति तय गरिए पनि चलचित्रको पुन: छायाङ्कन र...
काठमाडौँ, माघ २६ गते । काठमाडौँ महानगरभित्रका सामुदायिक कुकुरको सहयोगका लागि ‘पेन्टिङ फर कज’ शीर्षकको एकदिने चित्रकला सिर्जना कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौँ लोकल र कला यात्...
कास्की समाचारदाताकास्की, माघ २६ गते । लोकगायक कल्याण शेरचनको सालिक अनावरण गरिएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान, पोखराले १५ औँ कल्याण शेरचन स्मृति दिवसका अवसरमा पोखरा–१८ स्थित...
गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ २६ गते । ऐतिहासिक फर्पिङ पानीपोखरीमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ । नेपालको ऐतिहासिक पहिलो जलविद्युत्गृह फर्पिङको पानीपोखरीमा साहित्यिक...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार रुपन्देहीका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहानदेखि साँझसम्म जिल्लाका…
स्वास्थ्य बिमा नागरिकको जीवनसँग जोडिएको कार्यक्रम हो। यसलाई अव्यवस्थित खर्च र कमजोर नीतिको बोझमा थलिन दिनु भनेको गरिब र मध्यम वर्गको उपचारको भरोसा तोड्नु हो।...
स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले…
पोखरा । नेपाली लेखक संघ कास्कीले लेखक कृति पुरस्कार-२०८१ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेशमा जन्म वा कर्मले क्रियाशील लेखकका कृतिलाई सम्मान गर्ने उद्देश्यले स्थापित लेखक कृति पुरस्कारअन्तर्गत…
काठमाडौं । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । थापाको राष्ट्रिय झण्डा ओढाएर उहाँको अन्तिम बिदाइ गरिएको हो । थापाको पार्थिव शरीरमा वरिष्ठ कलाकार नीर शाह, शम्भुजित…
काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको पाँचौं वार्षिकोत्सवमा १५ जना स्रष्टा व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा इतिहासविद्…
भरतपुर । चितवनको भरतपुर-९ निवासी रिहाना गैरे ‘स्टुडेन्ट अफ द इयर’ रियालिटी शोको टप फाइभमा पर्न सफल हुनुभएको छ । भरतपुर-७ स्थित अंकुरम एकेडेमीमा कक्षा १० मा अध्ययनरत गैरे अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय…