चैत ६ र ७ मा भक्तपुर फिल्म फेष्टिभलभक्तपुर । भक्तपुरमा चैत ६ र ७ मा भक्तपुर फिल्म फेष्टिभल हुनेभएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेष्टिभल आयोजना गर्न लागेको हो । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी,…