२०१० देखि २०१२ सम्म उत्तर–अफ्रिका र मध्यपूर्वमा चलेको अरब विद्रोहका क्रममा जनजिब्रोमा झुन्डिएको एउटा गीत थियो, ‘मेरो शब्द स्वतन्त्र छ ।’ युवा कवि अमिन अल घोज्जीले रचना गरेको उक्त गीतलाई एमेल माथलुथीको सशक्त प्रस्तुतिले…
मुम्बई । आमिर खान प्रोडक्सन्सले आफ्नो बहुप्रतिक्षित पिरियड ड्रामा 'लाहौर १९४७' को प्रदर्शन मिति सार्वजनिक गरेको छ। भारतीय स्वतन्त्रता दिवसको सातालाई लक्षित गर्दै यो फिल्म सन् २०२६ अगस्ट १३ मा...
कोलकाता । भारतीय सांगीतिक क्षेत्रका सुप्रसिद्ध गायक अरिजीत सिंहले पार्श्व गायनबाट संन्यास लिने घोषणा गरेपछि पहिलोपटक सार्वजनिक रूपमा सांगीतिक प्रस्तुति दिएका छन्। केही दिनअघि मात्रै चलचित्रका लागि गीत नगाउने निर्णय...
गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ २७ गते । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल प्रवर्धनका कार्यक्रममा जोड दिएको छ ।...
काठमाडौं । साहित्यकार विमला ढुंगना निरौलाको कथासंग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक…
काठमाडौं । दार्जिलिङकी अग्रज साहित्यकार तथा गीतकार चन्द्रमित लक्समलाई गीतकार संघ नेपालले अभिनन्दन गरेको छ । संघले काठमाडौंस्थित आफ्नै कार्यालयको सभाहलमा एक कार्यक्रम आयोजना गरी लक्समलाई सम्मान गरेको हो । कार्यक्रम…
काठमाडौँ। ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम...
काठमाडौँ । २०४५ सालमा निर्मित चलचित्र ‘चिनो’ बाट नेपाली रजतपटमा उदाएका सुनिल थापा गत शनिवार सदाका लागी अस्ताए । आफ्नो शारीरिक बनावट, वजनदार आवाज र अभिनय शैलीका कारण नेपालमा मात्र नभई भारत र पाकिस्तानमा समेत जमेका थापाको…
विद्युतीय अपराध न्यूनीकरण तथा सचेतना कार्यक्रममा सक्रिया अधिकारी तथा विज्ञहरूले आधुनिक सूचना प्रविधिको दुरपयोग गरी श्रव्यदृष्य सामगीसमेत तयार गरी सामाजिक सञ्जालमार्फत झुठा, काल्पनिक र असान्दर्भिक सूचना र समाचार…
बुटवल । नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ । देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत…
काठमाडौं । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले बिरगंजस्थित आफ्नो आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रा. लि. मा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। यस…
काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । यो शब्द प्राय मानिसको नामअगाडि जोडिएर आउँछ । फागुन १ मा एक फिल्म ‘श्री बुकुरो’ प्रदर्शनमा आउँदैछ । यसको अर्थ हुन्छ, ‘बुकुरो’ अर्थात् सानो घर ।…
अस्ट्रेलियाको सिड्नी निवासी साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पित भएको छ । सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक…