पुसको तुलनामा माघमा बढ्यो मूल्यवृद्धि२७ फागुन, काठमाडौं । पुसको तुलनामा माघमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ । पुसमा २.४२ प्रतिशत मात्रै थियो ।…