ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ । छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखि…