‘जस्तो सोच, उस्तै संसार’मा जीवन दर्शनकाठमाडौं : शिवराज बस्नेत ‘बशिरा’को आध्यात्मिक विचारहरू संग्रह ‘जस्तो सोच, उस्तै संसार’ पाठकमाझ आएको छ। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकले मानव जीवनमा सकारात्मक सोचको महत्व बुझाउँदै जीवनलाई हेर्ने पृथक्…