टीकापुर समाचारदाता टीकापुर, चैत १ गते । टीकापुर नगरपालिका–१ स्थित टीकापुर–सनकट्टी–बर्दिया सडकमा बिचबाट ढल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्न थालेको ढलले सड...
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित महेन्द्र राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु।प।०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै…
इराक : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत बिहीबार पश्चिमी इराकमा भएको विमान दुर्घटनामा ज्यान गुमाउने ६ जना अमेरिकी वायुसेनाका कर्मचारीहरूको पहिचान खुलाएको छ। अमेरिकी सैन्य स्रोतका अनुसार यो दुर्घटना कुनै शत्रुतापूर्ण…
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड…
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन…
गुणबहादुर रोकासुलीकोट, चैत १ गते । गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ । शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका -३ कनटारमा मनकामनाबाट फर...
१ चैत, सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३०…
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले…
१ चैतऽ धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने…
भोजपुर, चैत १ गते । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय प...
जलेश्वर (महोत्तरी), चैत १ गते । महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो ।अहिले घरघरमा ख...
राजु लामिछानेरुकुमपश्चिम, चैत १ गते ।रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलंगास्थित झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी गाउँप...
२२ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण,…
दमौली। घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ। गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने…