काभ्रेमा रोशी खोलाको बाढीले वीपी राजमार्ग अवरुद्धकाठमाडौ । काभ्रेको रोशी गाउँपालिकामा शनिबार बिहान ३:३० बजे रोशी खोलाको पानी सडकमा पुगेको छ। अविरल वर्षाका कारण चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी…