Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय

ताजा समाचार

बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने
GorkhapatraGorkhapatra
बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ७ गते । आगामी वर्ष २०८३ मा बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने भएका छन् । नेपाल राष्ट्र बैङ्क मानव संसाधन व्यवस्थापन विभागमार्फत जारी सूचना...

21 Mar
उपराष्ट्रपतिद्वारा ईद उल फित्र पर्वको शुभकामना
Nagarik NewsNagarik News
उपराष्ट्रपतिद्वारा ईद उल फित्र पर्वको शुभकामना

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ईद उल फित्र पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन्।...

21 Mar
आज इद उल फित्र पर्व मनाइँदै
Image KhabarImage Khabar
आज इद उल फित्र पर्व मनाइँदै

काठमाडौँ । मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउँदै छन् । आज विशेष नमाज…

21 Mar
आज ईद उल फित्र पर्व मनाइँदै
SetopatiSetopati
आज ईद उल फित्र पर्व मनाइँदै

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ।

21 Mar
आज देशभर बादल लाग्ने, मध्यम वर्षा-हिमपातको सम्भावना
eKantipurEkantipur
आज देशभर बादल लाग्ने, मध्यम वर्षा-हिमपातको सम्भावना

हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

21 Mar
भाषणमा देखेका सबै जनताको मत खोजेर हुन्छ ?
Annapurna PostAnnapurna Post
भाषणमा देखेका सबै जनताको मत खोजेर हुन्छ ?

‘निर्वाचन आयो सुनामीझैं। जहाँ लहरले छुट्ट्याएन कसैलाई। तर, केही किनाराहरू आफैं भत्किएका थिए पहिल्यै। पार्टीभित्रै विभाजनका रेखाहरू कोरिएका थिए। तर। भत्केको संगठनको जगमाथि उभिएर एकताको भाषण गरिन्थ्यो’ बाँके क्षेत्र नम्बर…

21 Mar
पश्चिम एसियामा तनावको असर
Nagarik NewsNagarik News
पश्चिम एसियामा तनावको असर

अमेरिका–इजरायल र इरानबिच तनावको असर नेपालीमाथि पनि पर्न थालेको छ । इरानी फौजले एक नेपालीलाई नियन्त्रणमा लिएको छ भने लेबनानमा नेपाली सेनाको ब्यारेकमा आक्रमण भएको छ ।...

21 Mar
गुल्मीमा चट्याङबाट ६ जना घाइते, एक गम्भीर
GorkhapatraGorkhapatra
गुल्मीमा चट्याङबाट ६ जना घाइते, एक गम्भीर

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), चैत ७ गते । गुल्मीको मालिकामा चट्याङ लागेर छ जना घाइते भएका छन्। चट्याङबाट मालिका गाउँपालिका–२ दर्लिङका ३२ वर्षीया गोमा खड्का, २८ वर्षीय निरु खड्का र...

21 Mar
मकैलाई भएन मल अभाव
GorkhapatraGorkhapatra
मकैलाई भएन मल अभाव

विराटनगर समाचारदाताविराटनगर, चैत ७ गते । विगतका वर्षमा खेतीको सिजन सुरु हुनासाथ रासायनिक मलको अभाव खेप्दै आएका कोशी प्रदेशका किसानले यस वर्ष भने राहत महसुस गरेका छन् । विशेष गरी हि...

21 Mar
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति
OnlineKhabarOnlinekhabar
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छने । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना…

21 Mar
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति पौडेल
Nagarik NewsNagarik News
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन्।...

21 Mar
रास्वपाको वाचापत्रमा भनिएको एनएसीको आइपीओ निष्कासनमा के छ कर्मचारीहरुको धारणा?
BizmanduBizmandu
रास्वपाको वाचापत्रमा भनिएको एनएसीको आइपीओ निष्कासनमा के छ कर्मचारीहरुको धारणा?

काठमाडौं। निर्वाचनबाट अभूतपूर्व जनमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्न लागेको छ। यस्तो बेला नेपाल वायुसेवा निगम (एनएसी) का कर्मचारीहरू स्थिर सरकारले राष्ट्रिय ध्वजावाहकको व्यवस्थापन सुधार गर्ने विश्वासमा…

21 Mar
महँगियो निर्माण सामग्री
GorkhapatraGorkhapatra
महँगियो निर्माण सामग्री

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ७ गते । केही दिनयता सिमेन्ट र डन्डीको मूल्य बढेको छ । यसले गर्दा निर्माण कार्य प्रभावित हुने देखिएको छ । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वको का...

21 Mar
वर्षा गराउने प्रणाली पूर्वतिर पुग्यो, केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना
LokaantarLokaantar
वर्षा गराउने प्रणाली पूर्वतिर पुग्यो, केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरू भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ । राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

21 Mar
बढ्यो डलर र यूरोको मूल्य, यस्तो छ अन्य मुद्राको विनिमयदर
eKantipurEkantipur
बढ्यो डलर र यूरोको मूल्य, यस्तो छ अन्य मुद्राको विनिमयदर

अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

21 Mar
यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
SetopatiSetopati
यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ।

21 Mar
आज ईद उल फित्र पर्व मनाइँदै
Nagarik NewsNagarik News
आज ईद उल फित्र पर्व मनाइँदै

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्।...

21 Mar
पश्चिम एसियामा रहेका नेपालीहरुलाई सुरक्षित रहन अपिल
GorkhapatraGorkhapatra
पश्चिम एसियामा रहेका नेपालीहरुलाई सुरक्षित रहन अपिल

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ७ गते । पछिल्लो समय पश्चिम एसियाका विभिन्न मुलुकका ऊर्जा केन्द्रमा आक्रमण बढेकाले आसपासमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन परराष्ट्र मन्त्रालयल...

21 Mar
साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने
KhabarhubKhabarhub
साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको राष्ट्रिय स्वातन्त्र पार्टी सरकार बनाउने कसरतमा जुटेको छ । नयाँ सरकार गठनको तयारी चल्दै गर्दा रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका…

21 Mar
इरानी सेनाको नियन्त्रणमा नेपाली नागरिक
eKantipurEkantipur
इरानी सेनाको नियन्त्रणमा नेपाली नागरिक

इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा अमृत झालाई इरानी सेनाले नियन्त्रणमा लिएको हो

21 Mar
अघिल्लो पृष्ठपृष्ठ 94अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • डोनाल्ड ट्रम्प
  • मौसम
  • शेरबहादुर देउवा
  • बालेन शाह
  • गगन थापा
  • रामचन्द्र पौडेल
  • विदेशी मुद्रा
  • सुशीला कार्की
  • शेयर बजार

लोकप्रिय समाचार

1

रास्वपाले घोषणापत्रमा लेखेकै विषयलाई ‘टिक’ लगाइदिए हामीलाई पुग्छ

eKantipur·22 Mar
2

‘पराजित’हरूको ‘मानवीय’ प्रतिक्रिया

Nagarik News·22 Mar
3

ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनी - 'अमेरिकी पूर्वाधारमा प्रत्याक्रमण गर्नेछौँ'

Ukeraa·22 Mar
4

शक्तिशाली सरकारबाट ताजा शुरूआतको अपेक्षा

Lokaantar·22 Mar
5

मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

OnlineKhabar·22 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • डोनाल्ड ट्रम्प
  • मौसम
  • शेरबहादुर देउवा
  • बालेन शाह
  • गगन थापा
  • रामचन्द्र पौडेल
  • विदेशी मुद्रा
  • सुशीला कार्की
  • शेयर बजार

लोकप्रिय समाचार

1

रास्वपाले घोषणापत्रमा लेखेकै विषयलाई ‘टिक’ लगाइदिए हामीलाई पुग्छ

eKantipur·22 Mar
2

‘पराजित’हरूको ‘मानवीय’ प्रतिक्रिया

Nagarik News·22 Mar
3

ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनी - 'अमेरिकी पूर्वाधारमा प्रत्याक्रमण गर्नेछौँ'

Ukeraa·22 Mar
4

शक्तिशाली सरकारबाट ताजा शुरूआतको अपेक्षा

Lokaantar·22 Mar
5

मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

OnlineKhabar·22 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar