वन क्षेत्रमा सरकारी, सहकारी, सामुदायिक, निजी र विकास साझेदार संस्थामा काम गर्ने महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदायको प्रतिनिधित्व बढ्दै गएको भए पनि आन्तरिकीकरण तथा मूलप्रवाहीकरण हुन नसकेको पाइएको छ । वन तथा…
आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ ।…
वसन्त पराजुलीनारायणगढ, फागुन २९ गते । लक्ष्मण चौधरी झण्डै साढे दुई दशकदेखि हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोर–सौराहामा कार्यरत हुनुहुन्छ। बिहानै उठेर हात्तीको सरसफाइ गर्ने, पा...
काठमाडौं : हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल…
काठमाडौँ, चैत ६ गते । ससर्त अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना अथवा कार्यक्रमको छनोटको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ ।...
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकी एफ-३५ लडाकु विमानलाई आक्रमण गरी क्षति पुर्याएको बताएको छ। आईआरजीसीले आक्रमणको भिडियो पनि जारी गरेको छ, जसमा जेटलाई लक्षित गरिएको देखाइएको छ। यद्यपि, यो…
इरानविरुद्ध अमेरिकी तथा इजरेली हमलाले जोगिनका निम्ति परमाणु अस्त्र हुनु अपरिहार्य छ भन्ने उत्तर कोरियाली नेताको विश्वासमा थप बल पुगेको हुन सक्ने विश्लेषकहरूले जनाएका छन्।
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ। गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ…
गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसियाली) का सात वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि...
काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । शपथ चैत १२ गते हुँदैछ। सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि…
दुबई, चैत ६ गते । पश्चिम एसियामा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता म...
साँझ पर्न थालेपछि धेरै आमाहरूको मन अस्थिर हुन्छ। छोरी घर फर्कन ढिला हुने बित्तिकै चिन्ता सुरु हुन्छ। फोन बज्यो कि आमाहरू झस्कन्छन्। मनमा अनेक डर र तर्कना आउँछन्। तर समाजले यस्तो डरलाई 'आमाको स्वभाव' भनेर सामान्यीकरण…