चीन : चीनले लामो समयदेखि खाडी क्षेत्रबाट तेल आपूर्ति अवरुद्ध हुने सम्भावनाको तयारी गर्दै आएको थियो । तर अहिले इरान युद्धका कारण विश्वव्यापी महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध भएपछि यसको सहनशीलता परीक्षणमा परेको छ ।…
काठमाडौँ । सिंहदरबारस्थित संसद् सचिवालयमा सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा प्रतिनिधिसभा सञ्चालनको तयारीबारे छलफल भइरहेको छ। सङ्घीय संसद् सचिवालयको आह्वानमा बसेको अनौपचारिक बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६…
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ। इरानले जवाफी प्रतिक्रिया स्वरुप हर्मुज जलमार्ग बन्द गरेको छ। साथै, दुवैतर्फबाट खाडीका तेल उत्पादनस्थल निशाना बनिरहेको छ।…
बागलुङ । सडक डिभिजन कार्याल्य बागलुङमार्फत ५० लाख लागतमा एघार वटा सडक स्तरोन्नति गर्न थालिएको छ । अहिले बागलुङका विभिन्न स्थानमा एघार सडक ठेक्कामार्फत धमाधम स्तरोन्नति भइरहेका छन् । दुई करोडदेखि २५ करोड सम्मका बागलुङ…
The post गुराँस संरक्षणमा स्थानीय सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics,…
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको सहिद स्मारक महिला लिग र पुरुषको राष्ट्रिय लिगमा सहभागी भएका कतिपय विदेशी खेलाडीले पर्यटक भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले छानविन थालेको छ।
धादिङका स्थानीय तहका जनप्रतिनिधिले रास्वपा सांसद आशिका तामाङको निर्देशनमा ‘अब्जेक्सन’ जनाएका छन् । धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सडक प्रयोग गरेबापत लिइने कर नउठाउन उर्दी जारी गरेकी थिइन् । मलेखुबाट…
भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ। समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् । विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न…
प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूको अनौपचारिक छलफल राखेको हो ।
काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । बिहीबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा लालीगुराँसले चित्लाङबिरुद्ध १–० को महत्त्वपूर्ण…
जनकपुर : जनकपुरधाममा बिहीबार बिहान एक पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको छ।विश्वकर्मा चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी…