उनीहरूको हातमा रहेका प्लेकार्डले बटुवा, सहर र सरकारलाई सीधा प्रश्न गर्छन्, ‘सहर सभ्य कहिले बन्ने ? तिमी जात चिन्छौ कि मान्छे ? ऐनामा हेर त, जातको मुकुण्डो फेर त ! तिमी मान्छे कहिले बन्ने ?’ तर जवाफ कतैबाट आएको छैन ।
काठमाडौँ, वैशाख १८ गते । सरकारले वास्तविक सुकुम्बासीको पहिचान र उनीहरूको सुरक्षित व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। वास्तविक...
काठमाडाैं । कास्की प्रहरीले सडकमा ध्वनी प्रदुषण फैलाउने र स्वरूप परिवर्तन गरी आतङ्क सिर्जना गर्ने मोटरसाइकलहरू लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६७५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी…
वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी जारी रहने बताएका छन् । हर्मुजमा आवागमन पुनः खोल्नका लागि प्रयास जारी राखेको अमेरिकाले स्वतन्त्र रूपमा आवागमनमा अवरोध भएमा हर्मुजमा आक्रमण गरेरै…
काठमाडौं : शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।जल…
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज १० विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान गरिएको छ । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायत विधामा साधनारत विशिष्ट स्रष्टालाई पुरस्कार प्रदान…
सेतोपाटीले ती बस्तीबाट विस्थापित ४० जनाभन्दा बढी सुकुम्बासीसँग प्रत्यक्ष कुरा गरेर उनीहरूको भोगाइ र अवस्था बुझेको छ। हामीले कुराकानी गरेकामध्ये अधिकांशले घर खाली गर्न सरकारबाट पर्याप्त समय नपाएको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गर्नुभएको छ । नेता कोइरालाले आज बालुवाटारमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, सांसद,…
काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार र आकर्षक नारामा केन्द्रित नभई सुधार र नतिजा देखिने गरी रुपान्तरणकारी ढङ्गले आउनुपर्ने बताएका छन् । आगामी आव २०८३र८४ को बजेटका लागि…
१७ वैशाख, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले फारसको खाडीको भविष्य अमेरिकामूक्त हुने बताएका छन् । बिहीबार फारसको खाडी दिवसका अवसरमा आयोजित एक बयानमा उनले फारसको खाडीमा समुद्री गहिराइबाहेक विदेशीलाई अन्य ठाउँ…
रौतहट । रौतहटमा आफ्नै बुवाको हत्या गरेर लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–१ जयनगरका ६५ वर्षीय बिशेश्वर महतो कोइरीको २०६४ जेठ…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि आइतबार (वैशाख १८ गते) ओपीडी सञ्चालन गर्न अस्पतालहरूलाई आग्रह गरेको छ।यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण देशभरका सरकारी अस्पतालहरूमा बहिरङ्ग (ओपिडी)…
सिरहा : सिरहा जिल्ला अदालतले १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्यु प्रकरणमा संलग्न वडा सदस्यसहित १४ जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।मुद्दा दर्ता भएको करिब १३ महिनापछि जिल्ला…