झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड छ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना…
काठमाडौं : फागुन २१ को निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै गगन थापाले पार्टी सभापति पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत गर्ने या अस्वीकृत त्यो भने केन्द्रीय समितिले निर्णय गर्ने तयारी गरेको…
काठमाडौं : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल…
काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै,…
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभाका ११० जना सांसदलाई आज (बिहीबार) निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्ने भएको छ।...
काठमाडाैं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको…
–दुईदिने कार्यशालापछि प्रतिवेदन लेखन सुरु काठमाडौं । जनकपुर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी गरेको छ । सन् २००८ मा सम्भावित विश्व सम्पदा क्षेत्रमा समावेश गरिएको थियो । त्यसको १८ वर्षपछि संरक्षित स्मारक…
काठमाडौं। हालैको निर्वाचनमा अप्रत्याशित हारपछि नेपाली कांग्रेसभित्र नेतृत्व संकट गहिरिएको छ । सभापति गगन थापाले परिणामको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश…
अमरराज नहर्कीतनहुँ, चैत ५ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि तनहुँमा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा सम...
नेपालको राजनीतिक इतिहासलाई गहिराइमा हेर्दा एउटा दोहोरिने चक्र स्पष्ट देखिन्छ– आन्दोलन, आशा, सत्ता परिवर्तन, अनि बिस्तारै निराशा । जनताले पटक पटक व्यवस्था फेरे, नेतृत्व फेरे, तर शास...
जेनजी आन्दोलन छानबिन गर्न बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनामा नेपाली सेनाका महासेनानी (कर्णेल) माथिका कसैलाई पनि कारबाहीको सिफारिस नगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मात्र दोषी…
काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिनुभएको छ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि नैतिक जिम्मेवारी वहन गर्दै उहाँले पदबाट अलग हुने निर्णय…
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई आगामी पाँच वर्षलाई सामान्य चुनावपछिको अवस्था ठानेर अघि बढे अप्ठ्यारो परिस्थिति सिर्जना हुनतर्फ सचेत गराउँदै वर्तमान जनादेशलाई परिवर्तनका लागि काँचुली फेर्ने…
काठमाडौं । नेपालमा स्वास्थ्य सेवा सुधारको बहस फेरि एकपटक राष्ट्रिय प्राथमिकतामा उभिएको छ । एकातिर दिगो विकास लक्ष्य (एसडीजी गोल) २०३० भित्र ‘सबैका लागि स्वास्थ्य’ सुनिश्चित गर्ने प्रतिबद्धता, अर्कोतिर गाउँगाउँमा अझै पनि…