११ वैशाख, सिरहा । पछिल्ला केही दिनदेखि सिरहामा अत्यधिक गर्मी र तातो हावाको असर तीव्र बन्दै गएको छ । बढ्दो तापक्रमका कारण बाटोघाटो सुनसान देखिएको छ भने जनजीवनसमेत प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले…
काठमाडौँ, वैशाख ११ गते । सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न एक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले डा. गुणाकर भट्...
काठमाडौं : फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने छ।निर्माण पक्ष र वितरकहरूबिच भएको आपसी सहमति र सम्झौता…
काठमाडौं- सरकारले यही शनिबार बिहान ६ बजेदेखि काठमाडौं महानगरपालिकाभित्रका सुकुम्वासी बस्तीमा डोजर चलाउन निर्देशन दिइसकेको छ । प्रधानमन्त्री बालेन शाह आफैंले पनि सुरक्षा प्रमुखहरूलाई कुनै हालतमा नदी किनारका सुकुम्वासी…
समग्रमा हेर्दा, नेपालको राजनीति अहिले एउटा निर्णायक मोडमा उभिएको छ। पुराना दलहरू आत्मसमीक्षा र रूपान्तरणको दबाबमा छन् भने नयाँ शक्ति जनताको विश्वास जित्दै अघि बढिरहेको छ।
शुरुमा भद्रकालीकेन्द्रित देखिएको शक्ति संरचनापछि राष्ट्रपतितर्फ सरेको दृश्य हामीले देख्यौँ । दलहरू कमजोर हुँदा संसदीय प्रजातन्त्र नै कमजोर हुने जोखिम हुन्छ । त्यसले अधिनायकवाद, निरंकुशता वा अति केन्द्रित शक्ति…
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कार्यशैली बदल्ने भन्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूसँग सुझाव लिन सुरु गरेको छ। प्राधिकरणले ‘विशेष विचार मन्थन’ नाम दिएर युवा तथा प्रविधिमैत्री इन्जिनियरहरू छलफल गरी कार्यशैली…
नेपालको अगाडि एउटा अनिश्चित भविष्य उभिएको थियो । देशले एउटा विश्वासिलो व्यक्तिको खोजी गरिरहेको थियो, जसले यो आगजनी, ध्वंस र आपत्बिच जिम्मेवारी लिन सकोस् ।...
काठमाडौँ । राजधानीको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा प्रहरीले ‘३६० डिग्री’ सीसीटिभी क्यामेरा जडान गरेको छ । बस्ती हटाउने तयारी भइरहेको बेला प्रहरीले शुक्रबार दिउँसो सो क्षेत्रमा सीसीटिभी…
प्रतिष्ठित उद्योगी पवनकुमार गोल्याणले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र उनी सम्बद्ध हिमालन रिइन्स्योरेन्ससँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
नेपालमा लोकतन्त्र स्थापना भएपछि नागरिकले विभिन्न मौलिक अधिकारहरू प्राप्त गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मतदानको अधिकार तथा शासन प्रक्रियामा सहभागिता नागरिकका महत्वपूर्ण उपलब्धि मानिएका छन् ।…