भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मंगलबारदेखि सन् २०२२ देखि २०२४…
काठमाडौं । तेहरानको नेतृत्वमा दरार आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै अधिकांश इरानी अधिकारीहरूले आफ्नो देश एकताबद्ध रहेको जवाफ दिएका छन् । इरानका राष्ट्रपति मसूद पेजेश्कियान, विदेशमन्त्री…
महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत् उत्पादन क्षमताको एक प्रतिशतभन्दा कम मात्रै विद्युत् उत्पादन भइरेको छ।...
रोल्पा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन् । कार्यालय प्रमुखले बजेट अनुमान गरेभन्दा बढी खर्च निस्किएको र त्यसलाई प्राविधिक रुपमा मिलाउनुपर्ने भएकाले तलब निकासामा समय लागेको प्रदेश…
एजेन्सी । विश्वकै अत्यन्त संवेदनशील समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा तनाव झन् बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ बारुदी सुरुङ बिछ्याउने कुनै पनि जहाज वा साना डुङ्गामाथि तत्काल आक्रमण गर्न अमेरिकी…
आज लोकतन्त्र दिवस । नेपालमा लोकतन्त्र आएको १९ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र पुनस्र्थापना भएको सम्झनामा हरेक वर्ष वैश...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्नुभएको छ। उहाँले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त क्षेत्र…
आय, रोजगारी तथा जीवन निर्वाहको दृष्टिले कृषिक्षेत्र राष्ट्रिय अर्थतन्त्र र मधेश प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको छ । मधेश प्रदेशमा करिब ६५ प्रतिशत खेतीयोग्य जमिन छ । कुल खेती...
आज २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका हुन्…
एजेन्सी : इरानसँगको हालको युद्धविराम तोडिएमा अमेरिकी सेनाले ‘हर्मुज जलडमरु’ वरपर रहेका इरानका सैन्य क्षमतामाथि आक्रमण गर्ने नयाँ योजना बनाइरहेको छ।अमेरिकी समाचार संस्था सीएनएनले स्रोतलाई उद्धृत गर्दै यो समाचार लेखेको…
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ। महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना…
काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५…
प्रहरीले कृष्ण हिरासतको शैचालयको झ्यालमा आफ्नो सटको पासो लगाएर आत्महत्या गरेको दाबी गरेको छ । तर, कृष्णको परिवारले भने त्यो आत्महत्या नभएर हत्या भएको दाबीसहित शव बुझ्न अस्वीकार गरेको छ ।