काठमाडौं ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकमा सहज अवस्था नरहेको बताउँदै सीमा भित्र बाँधिएर सरकारले बजेट ल्याउनुपर्ने अवस्था रहेको बताउनुभएको छ । आज सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन…
सुमन अधिकारी, बुटवल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा लुम्बिनी खुकुरी क्लबको आयोजनामा जारी ‘खुकुरी टि–ट्वान्टी कप–२०८३’ मा आज भएका दुई खेलमा बुटवल युथ स्पोर्टस क्लब र एमएसएमटी राम स्पोर्ट्स गोरखपुर विजयी…
काठमाडौं । काठमाडौं उपत्यका भित्रका नगरपालिकाहरुको साझा संस्था ‘काठमाडौं उपत्यका मेयर्स फोरम’ ले बैशाख ११ गतेबाट विद्यालयहरुमा भर्ना अभियान संचालन गर्ने निर्णय गरेको छ। संघीय सरकारको निर्णयलाई चुनौती दिँदै उपत्यकाका…
काठमाडौं। अर्थतन्त्रको वर्तमान अवस्था र रणनीति समेटिएको श्वेतपत्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)का कार्यकारी अध्यक्ष डा. विश्वास गौचनको…
सार्वजनिक सवारी साधनको भाडा पुन बढाउने गृह कार्यमा सरकार पुन: अघि बढेको छ।वैज्ञानिक प्रणाली अनुसार सार्वजनिक यातायातको भाडा समायोजन भएको दुई साताको अवधिमा यातायात व्यवस्था विभागले पुन: भाडा बढाउने प्रस्ताव तयारी गरि…
काठमाडौँ । सरकारले आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्नेमाथि साइबर अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक पुष्टि…
गृहमन्त्री पदबाट राजीनामा दिएलगत्तै सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिएका गुरुङ लामिछानेलाई भेट्न उनको निवास पुगेका हुन् । स्रोतका…
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता…
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष फास्ट ट्र्याकमा नियुक्त गरिने भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि फास्ट ट्र्याकमा नाम सिफारिस गर्ने भएको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता सुदृढ गर्न पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका छन्।बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति…
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्काे वैशाख ८ गतेकाे सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद्…
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलन ७७ वर्ष पूरा गरेर ७८ औं वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यस अवधिमा धेरै अप्ठ्याराहरू, विभाजनका पीडाहरू, एकताका उत्साहहरू र…