गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्पबाँके । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन…