आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । आजकै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी…
जनकपुरधाम। आन्तरिक राजस्व कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु ३ अर्ब ९७ करोड ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार यस अवधिमा कुल रु ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य…
परीक्षार्थीलाई परीक्षा केन्द्र परिवर्तन गरेर सहभागी हुन रोक लगाइएको छ । मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस परीक्षा हलमा लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
वीरगन्ज : वीरगन्जको एक होटल (लज) मा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् । वीरगन्ज- ८ लिंकरोडमा…
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।
काठमाडौं।आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । आज कै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार दिउँसो ह्वाइट हाउसमा आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग एक महत्त्वपूर्ण निर्णय लिनका लागि छलफल गरे - इरानसँग अब के गर्ने?
मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको…
काठमाडौं। सरकारले सन् २०५० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु शून्यमा झार्ने गरी राष्ट्रिय सडक सुरक्षा नीति जारी गर्न लागेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा नीतिको मस्यौदा तयार पारेको छ।…
काठमाडौं : नेपाल ‘ए’ विरुद्धको एकदिवसीय (ओडी) अभ्यास सिरिजमा ओमानले जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९…