मन्त्रालयमा परेका प्रस्ताव र नगरपालिका संघको अध्ययन प्रतिवेदन हेर्ने हो भने स्थानीय तहहरूको संख्या अझै घटाउन अनि सेवा दिने वडा कार्यालयहरूको थप विस्तार गरेर उनीहरूलाई बलियो बनाउन आवश्यक रहेको देखाएको छ ।
८ वैशाख, काठमाडौं । विद्युतीय सवारी साधनले समेत डिजेल इन्जिनका सवारीसरह भाडा बढाएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो चेतावनी दिएको हो । अन्तर्राष्ट्रिय…
डोनाल्ड ट्रम्पका लगातार परिवर्तन भइरहने अभिव्यक्तिहरूले इरानमा कट्टरपन्थी शक्तिहरूलाई बलियो हुने मौका दिइरहेको छ, किनभने उनीहरू फेरि इरानी जनतालाई अमेरिका भरोसायोग्य छैन भनेर देखाउन सफल हुन्छन्।
ओखलढुङ्गा ओखलढुङ्गामा ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइएको छ । खोप तालिका अनुसार जिल्लाका ८ वटा स्थानीय तहका ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइएको हो । जिल्लामा रहेका १६ देखि ५९ महिना…
बारा । बारामा नगरप्रहरीले ज्यादती गरेको तथ्य बाहिर आएको छ । कलैया बजारमा व्यापारीहरू माथि नगरप्रहरीले ज्यादती गरेको भिडियो सार्वजनिक भएको छ । नगरप्रहरीको कहरले व्यापारीहरुको व्यापार ठप्प भएको दिनानाथ दास बताउछन । आफ्नो…
झापामा अटो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत कन्काई नगरपालिका–३, नयाँबस्तीमा मंगलबार दिउँसो सो दुर्घटना भएको हो।बिर्तामोडबाट सुरुङ्गातर्फ…
काठमाडौं : युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।युएईका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए।…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी…
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । आयुष बडालले पेस गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको हो । यो…
ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ। मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ। बङ्लादेश पनि…
शंकर केसीसल्यान, वैशाख ८ गते । सल्यानमा विद्युत् तार सर्ट भई बाख्रा खोरमा भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका –४ नमुना बस्तीमा मंगलबार दिउँसो करि...
ग्रिसमा भर्खर सम्पन्न राहदानी नवीकरण घुम्ती शिविरमा राजस्वबाहेक अन्य शुल्क असुलेको आरोप लागेको छ।घुम्ती शिविरको व्यवस्थापनमा सक्रिय सहभागिता रहेको ग्रिस-नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनले राजस्वबाहेक संस्थाको सदस्य…
इलाम । इलामको ठूलो टुँडीखेलमा जारी तेस्रो इलाम गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) कठिन जितसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार भएको खेलमा चित्लाङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै…