काठमाडौं। अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे सम्भावना र प्रश्नहरू उठिरहेका बेला पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूतसँग भेट गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत…
काठमाडौं। नेपालमा आधुनिक न्युरोसर्जरी सेवाको जग बसाल्ने अग्रणी चिकित्सक प्रा.डा. दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवासमा निधन भएको छ । उहाँको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक युगको…
समाचारको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यूएईविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै खेलमा पकड जमाएको छ।...
काठमाडाैं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यभार पूरा गरी तयार पारेको अन्तिम प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई हस्तान्तरण गरेको छ । १५ सदस्यीय मस्यौदा समितिका संयोजक गणेश पराजुलीले १४ दिनको समयावधिमा…
काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । नियमावली मस्यौदामा विपक्षी दलहरुले फरक मत राखेका छन् । विपक्षी दलहरुले नियमावलीको प्रस्तवनामा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थालाई हटाउनुपर्ने, संसदीय समितिको…
काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ । समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन् । मस्यौदा बुझ्दै…
काठमाडौं- टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालले कसिलो बलिङ गरिरहेको छ । ताजा अवस्थामा दश ओभरको खेल सकिँदासम्म यूएईले ६ विकेट गुमाउँदै केबल ६१ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा…
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर…
सुदूरपश्चिम । कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४.२ मेट्रिक टन…
पाकिस्तान सुपर लिग (पिएसएल) को ३० औँ खेलमा लाहोर कलन्दर्सले क्वेटा ग्लेडिएटर्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लाहोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि ओपनिङ ब्याटर…
जापानले मंगलबार आफ्नो रक्षा निर्यात नियमहरूमा दशकौंपछिको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गर्दै हतियार बिक्रीमा कायम रहेका पुराना प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाएको छ। यो निर्णयसँगै अब जापानले युद्धपोत, मिसाइल र अन्य…
ज्योति विकास बैंकले देशव्यापी रूपमा सातै वटा प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर सात विभिन्न प्रदेशको विभिन्न स्थानमा कार्यक्रम गरी १७०० वटा वृक्षारोपण गरेको छ। उक्त कार्यक्रम बैंकले…