भक्तपुर महोत्सवमा ३ करोडको कारोबार८ वैशाख, काठमाडौं । १०औं भक्तपुर महोत्सव सम्पन्न भएको छ । महोत्सव २६ चैतदेखि सुरु भएको थियो । १२ दिनसम्म सञ्चालन भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ मा करिब १ लाख मानिसले अवलोकन गरेका…