बालअधिकार संरक्षणमा निरन्तर खबरदारी आवश्यक८ वैशाख, काठमाडौं । बालअधिकार संरक्षण र प्रवर्धन लागि राज्य, सञ्चार क्षेत्र र नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्नेमा सरोकारावालाले जोड दिएका छन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार आयोजना…