चोरीपछि सुनको स्वरूप बदल्ने गिरोह पक्राउकाठमाडौँ। प्रहरीले चोरी गरी सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गङ्गाजमुना–७ घर भई तारकेश्वर–१० बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व)…