भीम, विनोद र तृतको अर्धशतकमा आर्मीको सहज जित१२ चैत, काठमाडौं । भीम सार्की, कप्तान विनोद भण्डारी र तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकीमाथि ७…