काठमाडौँ। भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक…
काठमाडौँ, चैत ११ गते । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका...
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसवादी दलहरूको अहंकार र फुटका कारण निर्वाचनमा मधेसका मतदाताले नयाँ विकल्प खोजेको स्वीकार गरेका छन्।...
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई तत्कालीन सभामुख देवराज घिमिरेले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन संघीय संसद् भवनको सुरक्षाका लागि सिंगल कमान्ड प्रणालीमा आधारित, थ्रेट एनलाइसिस अनुसार स्पष्ट प्रोटोकलसहित…
काठमाडौं । सरकारले लुकाउन खोजेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनमा राजनीतिक नेतृत्वदेखि तत्कालिन अवस्थामा फिल्डमा खटिएका सरकारी अधिकारी, सेना र प्रहरीलाई कारबाहीको…
निर्वाचन रोक्नका लागि पटकपटक दिइएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी बोर्डले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । रंग मिथिला अर्गनाइजेशनले यही चैत १५ र १६ गते ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल’ आयोजना गरेको छ । मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि स्थापित संस्थाले…
नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ। पटक पटक दिइएको निर्देशनको पालना नगरेको भन्दै खेलकुद नियमावली र खेलकुद ऐनको आधारमा रहेर राखेपले एन्फालाई निलम्बन गरेको…
आयोगसँग नख्खुका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन्गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। जनआस्था साप्ताहिकमार्फत् सबैभन्दा पहिले सार्वजनिक…
सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा…
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएकी रचना खतिवडा खत्रीले घटनाको मुख्य जिम्मेवार तत्कालीन नीति निर्माण तहका व्यक्तिहरू र फिल्ड कमान्डरहरू भएको बताएकी छिन् । जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित बयान दिँदै उनले कक्षा…