जनआस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङविरुद्ध मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।
म्युजिक खबर म्युजिक अवार्ड यस वर्ष पनि हुने भएको छ।१३औं संस्करणका लागि आवेदन आब्हान गरिएको छ। म्युजिक खबरको प्रस्तुति एवम् शुभकामना मिडिया सोलुशनको आयोजनामा हुने अवार्डमा २०८१ वैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका…
रौतहट : नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको निधन भएको छ । हृदयघातका कारण साहको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।उनको असामयिक निधनले अत्यन्त मर्माहत बनाएको र पार्टीले एक…
नेपाली फिल्म टेम्के : द डेस्टिनेशन निर्माण हुने भएको छ। फिल्मको हालै धार्मिक विधिअनुसार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले औपचारिक शुभारम्भ गरेका हुन्। डीसीले नरिवल फोडी क्ल्याप इन गरिएसगै फिल्मको शुभमूहुर्त सट…
इरानले मंगलबार राति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेकोछ, जसबाट इन्धन ट्याङ्कीमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कुवेती सेनाले प्रतिकार गरेको जनाएको छ। ड्रोन र मिसाइलहरू…
नवीनराज कुइँकेललमजुङ, चैत ११ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । उहाँले बुधबार बिहान सामाजिक सञ्जाल ‘फेस...
तलब, काम गर्ने अवस्था र आफ्नो ठाउँमा एआईको सम्भावित प्रयोगको विरोधमा अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का सयौं पत्रकारहरूले बुधबार काम छोडेर हिँड्ने भएका छन्।...
११ चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ । उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । उनीहरुबाट १२ लाख ५ हजार…
‘यो निर्वाचनले नेपाली राजनीतिमा इमानदारिताको खडेरी चिर्ने र नयाँ युगको सुरुवात गर्ने विश्वास लिएको छ । यो विश्वास टुट्न दिइने छैन । यदि नेतृत्वले तलमाथि गरे मलाई सधैं खबरदारी गरिरहेको देख्नुहुन्छ,’ बदनले भने ।
बुटवल : कुनै समय फोहोरको दुर्गन्ध र अव्यवस्थित डङ्गुरले हैरान बुटवलका टोलहरू अहिले सफा, व्यवस्थित र उदाहरणीय बनेका छन्।बिहान सबेरै घरअगाडि आइपुग्ने ट्याक्टरमा स्थानीयले वर्गीकरण गरेर राखेको फोहोर पठाउन थालेपछि सडक मात्र…
महोत्तरी : मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन्।मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो…
काठमडाैं । अविरल वर्षासँगै आएकाे बाढीले पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल मंगलबार रातिको बाढीले…
काठमाडौँ, चैत ११ गते । प्रतिनिधि सभाका नवनिर्वाचित दुई सय ७५ सांसदको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित अन्त...
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । वीरगन्जस्थित नारायणी रंगशालामा मधेस प्रदेशविरुद्ध सुदूरपश्चिम भिड्दैछ भने जनकपुरस्थित रामजानकी रंगशालामा कर्णाली र कोशी…
स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै नीतिगत कुराहरु तय भइसकेका छन् । तर त्यसको कार्यावन्यन पक्षमा बलियोसँग काम गनुपर्ने छ । त्यसका लागि स्पष्ट भिजन, सही टीम र काम गर्न सक्ने इच्छाशक्ति हुनुपर्छ ।
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु…