रास्वपाको बाचापत्र : जनअपेक्षासँगै चुनौतीमुगु । गत फागुन २१ को निर्वाचनमा रास्वपा १२५ सिट, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति ३, राप्रपा १ र स्वतन्त्र उम्मेदवार १ गरी प्रत्यक्षतर्फ १६५ निर्वाचन भई सिट निर्धारण भएको छ । त्यस्तै समनुपातिकतर्फ रास्वपाले…