गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ८ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन...
संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशको संयुक्त वक्तव्य सार्वजनिक गरेको छ। वक्तव्यमा इरानले गरेको भनिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरिएको छ ।
काठमाडौं । अमेरिका र इजरायलले सुरु गरेको आक्रमणसँगै इरान युद्ध चर्किएपछि पेट्रोलियम पदार्थ र खाद्यान्नको अभाव हुने त्रासले उपभोक्ताले ‘स्टक’ राख्न थालेका छन्। चामल, तेल, दलहन लगायतका खाद्यान्नमा नेपाल विदेशबाट हुने…
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४०…
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ८ गते । अमेरिका र इजरायलले इरानसँगको जारी युद्ध चाँडै अन्त्य हुने सम्भावना रहेको बताएका छन् । युद्ध अन्त्य गर्न चौतर्फी दबाब परेपछि अमेरिकाका राष्...
८ चैत, पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका…
मुस्ताङमा जारी सिजनको छैटौंपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति माथिल्लो…
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली…
फागुन २१ को निर्वाचनले नेपालको राजनीतिक इतिहासमा ‘नाराले होइन, व्यवहारले विश्वास जितिन्छ’ भन्ने महत्वपूर्ण निर्णायक सन्देश दिएको छ। दशकौंदेखि परिवर्तन, समृद्धि र रूपान्तरणका आकर्षक नारासहित मत माग्दै आएका परम्परागत…
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण अधिकांश पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी र…
काठमाडौँ, चैत ८ गते । पश्चिम एसियामा युद्धको असरले महँगी बढेपछि त्यहाँका श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली मर्कामा पर्न थालेका छन् । अमेरिका/इजरायल–इरान युद्धका कारण पश्चिम एसिया...