देश बनाउने हो भने सुधारको सुरुवात हरेक नागरिकले आफैँबाट गर्नुपर्छ । ठूल्ठूला परिवर्तनहरू सधैँ साना अभ्यासबाट सुरु हुन्छन् । नागरिक संस्कार बलियो नभएसम्म कुनै पनि व्यवस्था सफल हुँदैन, चाहे त्यो लोकतन्त्र होस्, समाजवाद…
म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गरे । भूकम्पप्रतिरोधी…
राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका…
भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित…
८ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । घरेलु मैदान हिल डिकिन्सनमा भएको खेलमा एभर्टन ३-० ले विजयी भएको हो । एभर्टनको जितमा बेटोले दुई गोल…
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा फागुन मसान्तसम्म आठ…
नागरिकले राजनीतिक दलको आफूसँगको सम्बन्धको स्तर मापन गरिदिएका छन् । नयाँस्तर मापनले शक्तिको सदुपयोग गर्न जानिएन भने शक्तिहीन भइँदोरहेछ भन्ने पुष्टि गरिदिएको छ । शक्ति नहुनेको पनि दि...
तानसेन : पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ । पाल्पा प्रहरीका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे घटेको दुर्घटनामा…
दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् । सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि…
रेखीराम रानातानसेन, चैत ८ गते । पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना...
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति…
काठमाडाैं । कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञाकाे बारेमा थप निर्णय लिन आइतबार बिहान सर्वदलीय बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै रहेकाे…
फागुन २१ को आमनिर्वाचनबाट चुनिएका बहुसङ्ख्यक प्रतिनिधि सभा सदस्य पहिलो पटक संसदीय भूमिकामा प्रवेश गरेका छन् । राजनीतिक पृष्ठभूमिभन्दा बढी विभिन्न पेसागत र सामाजिक जीवनमा सक्रिय युव...
इटालीमा यस सप्ताहान्तमा संविधान संशोधनका लागि महत्वपूर्ण जनमतसंग्रह हुन लागेको छ। यस मतदानलाई प्रधानमन्त्री जोर्जिया मेलोनीको साढे तीन वर्षको कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको छ। मेलोनी सरकारले…
काठमाडौं। एमाले नेतृ पद्मा अर्यालले नयाँ शक्ति र युवालाई ‘तह लगाउने’ अभिव्यक्ति दिएपछि सांसद महावीर पुन आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनले भनेका छन्-“युवालाई हैन, अब जनता पुराना सोचका नेताहरूलाई तह लगाउँदैछन्।” पुनले…
यसअघि समान पेन्सनको एजेण्डामा प्रवेश नै गर्न नखोज्ने बेलायत सरकार अहिले आर्थिक प्याकेजसहितको ११ बुँदे मागमा छलफल गर्न तत्पर हुनुलाई सकारात्मक ठानिएको छ ।
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नाइसलाई ४&० ले हराउँदै फेरि लिग वान को शीर्ष स्थानमा फर्किएको छ। एलियान्ज रिभिएरामा भएको खेलमा नाइस १० खेलाडीमा सीमित हुँदा पिएसजीले सहज जित निकाल्यो। पहिलो हाफको अन्त्यतिर नुनो…