संगठित भए चलचित्रको सम्पादन र ध्वानीकर्ताहरुकाठमाडौं । चलचित्रको सम्पादन, ध्वानी संयोजनसहित अडियो–भिडियो, डिजिटल प्रविधिमा काम गर्ने चलचित्रकर्मीहरू संगठित भएका छन् । यस अघि उनीहरु नेपाल चलचित्र प्राविधिक संघमा आबद्ध थिए । यति बेला भने उनीहरूले आफ्नो पेसाको हक…