जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिककाठमाण्डौ – नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक गरिएको छ । कृषि क्षेत्र, विगतको मौसम र यससँग सम्बन्धित तथ्याङ्कलाई समेटेर तयार पारिएको डिजिटल नक्सा सार्वजनिक गरिएको हो । काठमाण्डौमा हिजो…