कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार सिनेट बैठकले छनोट गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भोलि (मंगलबार) बस्ने सिनेट बैठकले उपकुलपति र…
डिजिटल नेभिगेसन प्लेटफर्म, गल्ली म्याप्सले आगामी आम निर्वाचन २०८२ लाई लक्षित गरी नागरिकहरूका लागि मतदान स्थल सहजै पत्ता लगाउन सक्ने विशेष ‘मतदाता पहुँच’ सुविधा सार्वजनिक गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं…
के तपाईंलाई कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, पढेको कुरा सम्झन नसक्ने, एकाग्र भएर काम गर्न नसक्ने समस्या देखिन थालेको छ? अझ दिनभर छटपटाउँदै मोबाइलमा कहिले फेसबुक र कहिले इन्स्टाग्राम र टिकटक त कहिले…
नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ। निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो। कम्पनीका स्ट्रक्चरल…
नेपाल बार एसोसिएसनले प्रविधिको दुरूपयोग गरी भ्रामक, मिथ्या सूचनाहरू एवं घृणाले भरिएका अभिव्यक्तिहरू, धम्की, चरित्र हत्या र दुष्प्रचार प्रकाशन तथा प्रसारणको कार्य भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बारको आज बसेको…
सर्वसाधारणको नाम दुरुपयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट सञ्चालन गर्दै ठगी गर्ने संगठित गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका व्यक्तिहरूले आफन्तका नाममा पठाएको रेमिट्यान्स झिक्न…
सूचना प्रविधिको विकाससँगै विद्यालयका कक्षाकोठामा सीसीटीभी/क्यामेराको प्रयोग गर्ने क्रम बढ्दो छ। कतै त भ्वाइस ट्यापिङसहितको सीसीक्यामेरा पनि राखिएका छन्। सीसीक्यामेराको निगरानीबाट विद्यार्थीलाई अनुशासनमा राख्न र उनीहरूको…
कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिले विगतका वर्षहरुझैँ यस वर्ष पनि कृषिसम्बन्धी बृहत अन्र्तराष्ट्रिय…
खुला सीमा र प्रविधिको बढ्दो दुरुपयोगका कारण सुदूरपश्चिम प्रदेश मानव बेचबिखनको उच्च जोखिममा रहेको देखिएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा सीमा क्षेत्रमा २०९ जना मानव बेचबिखनको जोखिममा रहेका व्यक्तिलाई रोकथाम…
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ४९औँ वार्षिक साधारणसभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र…
नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाइ ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ। यसअनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस…
एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले दुई वटा सडक आयोजनाका लागि लागि सम्झौता गरेको छ। सम्झौताअनुसार, धानखोला-लमही सडकखण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ। सोही…
चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।उक्त उपग्रहलाई बेइजिङ समयअनुसार शनिबार राति ८:३० बजे लङ मार्च-५…
ओप्पो नेपालले आफ्नो रेनो सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभजी नेपालमा सार्वजनिक गरेको छ।फ्ल्यागशिप स्तरको उपकरणका रूपमा प्रस्तुत गरिएको यस स्मार्टफोनले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र…
सुरक्षित डिजिटल पूर्वाधार र प्रभावकारी नीतिगत व्यवस्थाबिना डिजिटल नेपालको परिकल्पना सम्भव नहुने निष्कर्षसहित भक्तपुरमा आयोजित ‘साइबर सेक्युरिटी सिम्पोजियम तथा टेकस्प्रिन्ट ह्याकाथन २०२६’ सम्पन्न भएको छ ।
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सूचना प्रविधि कक्षबाटै सञ्चालन हुने भएको छ । आगामी माघ २१ बाट बस्ने हिउँदे अधिवेशनको बैठक सभाकै परिसरमा अवस्थित सूचना प्रविधि कक्षमा बस्ने भएको हो । गत भदौ २४ मा जेनजी प्रदर्शनका…