Ekantipurभन्सार छलीका १७ लाखका मोबाइल सामग्री बरामदपश्चिम नवलपरासीको भारतिय सिमावर्ती सिसवाबाट सशस्त्र प्रहरीले १७ लाख ८० हजार बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ ।