पदक विजेताको स्वागतमा विमानस्थल पुगे मन्त्री पोखरेलटोलीलाई शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत…