मध्यपूर्वको युद्धले प्रभावित खेलकुदफेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धको ज्वालाले खेलकुदलाई नराम्ररी प्रभावित गरेको छ । क्षेत्रीय अस्थिरता, सुरक्षाको गम्भीर चिन्ता र हवाई क्षेत्रको पूर्ण वा…