काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो। नेपालले…
पोखरा । २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानको एक फुटबल टिमले नेपाली टिमसँग संघर्षपूर्ण जित दर्ता गरेको छ । मंगलबार चौथो क्वाटरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंलाई १–० को झिनो गोलअन्तरले पराजित…
काठमाडौं । लुम्बिनी विकास कोषमा कानुन विपरीत ‘योजना प्रमुख’ पद सिर्जना गरिएको भन्दै स्थानीय युवाहरूको संस्था रिस्पोन्स टिम लुम्बिनीले उक्त पद तत्काल खारेज गरी छानबिन गर्न माग गरेको छ । संस्थाले कोषका सदस्य सचिवलाई…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नियमित साधारणसभा तथा कार्यसमिति निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लब मताधिकार प्राप्त गर्दै छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न…
काठमाडौं । एसिसी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले निराशाजनक प्रदर्शन जारी राख्दै तीन खेलमा हार बेहोरेको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत सम्पन्न आफ्नो अन्तिम खेलमा नेपाल ७ विकेटले भारत ‘ए’सँग पराजित भएको छ ।…
काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडीहरूलाई कोशी र मधेस प्रदेशमा खटाइने भएको छ । नेपाल एपिएफ क्लबका अनुसार, विभागमा आबद्ध रहेका ४५० भन्दा बढी खेलाडीलाई चुनावका लागि प्रयोग…
कोलम्बो । टी-२० विश्वकपको सुपर ८ प्रवेशको यात्रा न्युजिल्याण्डले तय गरेको छ । मंगलबार भारत र श्रीलंकामा भएको खेलमा न्युजिल्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै समूह ‘डी’ बाट सुपर ८ मा प्रवेश गरेको हो । यसअघि समूह…
कोलम्बो । आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाले अर्को हार बेहोरेको छ । आफ्नो तेस्रो खेलमा अष्ट्रेलिया श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । पल्लेकेले स्टेडियममा सोमबार साँझ श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय…
एजेन्सी । क्यानडाका युवराज शर्माले टी-२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध इतिहास रच्नुभएको छ । युवराजले ५८ बलमा शतक बनाएर विश्व कीर्तिमान बनाउनुभएको हो । क्यानडाका शर्मा टी-२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा…
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते (५ जुन, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । एनकेएल आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।…
एजेन्सी । ला लिगा फुटबलमा जिरोनासँग पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना जिरोनासँग २-१ ले पराजित भएको हो । यो हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसर…
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), फागनु ५ गते । आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ । मंगलबार पोखरा रङ्...
काठमाडौं : टी-२० विश्वकप अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले ७ विकेटको जित मात्र हासिल गरेन, आफ्ना खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमार्फत आधा दर्जन नयाँ राष्ट्रिय कीर्तिमानहरू समेत कायम गरेको छ।वानखेडे स्टेडियममा…
काठमाडौं : टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको शानदार जित हासिल गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले यो जित आफ्नो र टिमका लागि निकै अर्थपूर्ण रहेको बताएका छन्।खेलपछि…
५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकालेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगितामा सुखद अन्त्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । खेलपछि पोस्ट म्याच प्रेस…
काठमाडौं : टी-२० विश्वकप अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाललाई ७ विकेटको जित दिलाउन निर्णायक भूमिका खेलेका दीपेन्द्रसिंह ऐरीले यो जित टिमका लागि निकै अर्थपूर्ण रहेको बताएका छन्।वानखेडे स्टेडियममा भएको खेलमा मात्र…