पछिल्लो समय न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स क्लबमा आबद्ध भई अष्ट्रेलियाको शीर्ष डिभिजनको लिगमा व्यावसायिक फुटबल खेल्दै आएकी साम्बा विगत सात सातादेखि मैदान बाहिर छिन्।...
अहिलेसम्म सुनसरी १ ले बाहिरबाट उम्मेदवार उठायो र जो-जो माननीय हुनुभयो, उहाँहरूले यहाँको समस्या र भूगोल बुझ्नुभएन । यहाँको हरेक भूगोललाई मेरा पाइतालाले स्पर्श गरेका छन् ।
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले…
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत…
काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा अविश्वसनीय प्रदर्शन गरेको एफके बोडो/ग्लिम्टले विश्वको ध्यान खिचेको छ। नर्वेको यो क्लबले इटालीयन क्लब इन्टर मिलानलाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान…
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङ राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सामाजिक सञ्जालमार्फत दुई टिमबीच चैत्र १२ गते खेल…
काठमाडौँ, फागुन १० गते । फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा...
काठमाडौँ, फागुन १३ गते । लालिगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालिगुराँसले काँक्रेबिहार क्लबलाई ४–१ गोलले हरायो ।...
१३ फागुन, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणबाट ५० खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ८० खेलाडी समावेश रहेको प्रारम्भिक चरण…
काठमाडौं : जापानको चिबा प्रान्तस्थित इचिकावा चिडियाखानामा जुलाई २०२५ मा जन्मिएको ‘पञ्च’ को कथाले आज विश्वको ध्यान खिचेको मात्र छैन, लाखौंको आँखा रसाएको छ । जन्मने बित्तिकै आमाको न्यानो काख नपाएको यो सानो बाँदरको बच्चाका…
काठमाडौँ, फागुन १३ गते । इङ्ल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलङ्कास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार राति भएको खेलमा...
अहिलेको चुनाव अलि 'हावादारी' र 'भाइरलवाद' को चपेटामा छ। न कतै सिद्धान्तको चर्चा छ, न त गम्भीर एजेन्डाको। तर मलाई विश्वास छ, जनताले बुझिसकेका छन् कि फेसबुक र टिकटकको लहरले मात्र देश चल्दैन ।
काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्बलले काँक्रेबिहार क्लबलाई हराएको छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । यो जीतसँगै…
वासिङ्टन, फागुन १३ गते । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले...
काठमाडौं । युरोपेली फुटबल महासंघ (युइएफए) ले बार्सिलोनालाई ३० हजार ५ सय युरो जरिवाना गरेको छ। स्पेनिस क्लबविरुद्धको यो कारबाही समर्थकहरूको व्यवहारका कारण गरिएको हो। क्लबका भ्रमण टोलीका समर्थकहरूले चेक गणतन्त्रको राजधानी…