नवलपुर : नवलपुरको कावासोतीमा जारी ‘दोस्रो जीएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबसँगै गण्डकी प्रदेशले पनि जित हात पारेका छन्। प्रतियोगितामा…
एजेन्सी – एन्थोनी गर्डनको गोलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई १-० ले हराएको छ। यो नतिजाले चेल्सीको च्याम्पियन्स लिग पुग्ने आशामा धक्का लागेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलको १८औँ मिनेटमा गर्डनले गोल गर्दै…
एजेन्सी – शीर्ष टोली बायर्न म्युनिखका दुई खेलाडी रातो कार्ड पाएको खेलना बायर लेभरकुसेनसँग १-१ को बराबरी खेलेको छ। खेलको छैटौं मिनेटमा आलेक्स गार्सियाले गोल गर्दै लेभरकुसेनलाई अग्रता दिलाए। पहिलो हाफमै बायर्नका निकोलस…
१ चैत, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान एटलान्टासँग १-१ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा इन्टरले अंक बााड्न बाध्य भएको हो । फ्रान्सेस्को पिओ…
एजेन्सी – टर्कीका अर्दा गुलरले मैदानको मध्यभागबाट शानदार गोल गरेको खेलमा रियल म्याड्रिडले एल्चेलाई ४–१ ले हराएको छ। यो जितसँगै रियल ला लिगाको शीर्ष टोली बार्सिलोनाभन्दा १ अंकले मात्र पछि रहेको छ। यद्दपी बार्सिलोनाले १…
१ चैत, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा एल्चेलाई ४-१ ले पराजित गरेको छ । यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ । दोस्रो स्थानको रियलले २८ खेलबाट ६६ अंक जोडेको छ छ । एक खेल कम…
काठमाडौं : ढल्को तेक्वान्दो डोजाङले प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ढल्को सात स्वर्ण, चार रजत र तीन कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको…
१ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले एभरटनलाई २-० ले पराजित गर्दै ९ अंकको अग्रता बनाएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराती भएको खेलमा आर्सनलले दुवै गोल अन्तिम समयमा गरेको थियो । दोस्रो…
१ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ । सुरुवाती दुई खेल जितेर लयमा रहेको आर्मीलाई शनिबार राती सम्पन्न खेलमा टाइम्स इन्टरनेसनल कलेजले…
काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा जनजागृति क्बल र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा जनजागृति र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।जनजागृतिले आफ्नो…
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा साविक विजेता म्यान्चेस्टर सिटीकोको सम्भावना कमजोर बन्दै गएको छ । शनिबार राति वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेपछि सिटी लिग लिडर आर्सनल भन्दा ९ अंकले पछाडि परेको छ,…
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा शनिबारको खेलमा नव जनजागृतिले त्यसको उत्तर दिएको छ । त्यो हो, अब त्यस्तो हुने छैन । कम्तीमा अंकविहीन भएर रोकिने क्लबको नाममा पछि सम्झिनुपर्ने छैन ।
जापानको आईची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदको प्रवद्र्धनका लागि ‘एसियन गेम्स फर रन’ सम्पन्न भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आयोजना गरेको फन रन…
म्याक्स डाउमन आर्सनलका लागि खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । प्रिमियर लिगमा खेल्ने क्रममा उनी आर्सनलकै अर्का एकेडेमी उत्पादन इथान न्वानेरी भन्दा मात्रै पछि छन् ।