राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
हामी सकभर यो समस्यालाई संवाद र छलफलकै रूपमा अगाडि बढाएर टुंग्याउने पक्षमा छौं । सरकारले हामीमाथि गरेको व्यवहारका कारण जनताले सास्ती पाइरहेको अवस्था छ । सरकारले छिटोभन्दा छिटो समाधान निकाल्नुपर्छ भन्ने हाम्रो माग छ ।
निर्वाचनअघि रास्वपाले 'सार्वजनिक पदमा जानुअघि सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने' वाचा गरेको थियो। तर हालसम्म पनि प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन्।
काठमाडौं । राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक÷एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध…
चन्द्र पन्दाकताप्लेजुङ, चैत २४ गते । ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छ । सङ्घ तथा प्रदेश मातहतका कार्यालयहरु निमित्त कार्यालय प्रमुखको भरमा...