कैलाली । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पार्टीका नेता शेरबहादुर देउवा तथा आरजू राणा देउवामाथि आक्रमण हुँदा उनीहरू निकटका नेताहरूले त्यसविरुद्ध कुनै आवाज उठाउन नसकेको बताएका छन्। आजको प्रदेश सभा बैठकमा…
काठमाडाैं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ । मंगलवार संघीय संसद भवन परिसरमा…
काठमाडाैं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै…
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित…
काठमाडौं। भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ। यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ। यो निर्णय…
काठमाडौं : सरकारले 'वर्क फ्रम होम' अर्थात् घरबाटै काम गर्न आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो।सरकारले 'वर्क फ्रम होम' र विद्युतीय…
काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । मङ्गलवार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि…
नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले पार्टीभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका ३ जना नेताहरूलाई छलफलमा बोलाएका छन्।
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक,…
तेहरान, चैत २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन...