मकवानपुरगढी समाचारदातामकवानपुरगढी, चैत १२ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला त...
काठमाडौँ, चैत १२ गते । बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार बनाउने उद्देश्यले बिउको अडिट गर्ने प्रावधा...
आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।...
काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी…
त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात…
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १२ गते । संयुक्त राज्य अमेरिका सरकारले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमत प्राप्त गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्ट...
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ ।
राजनीतिक अनुभव रत्ति पनि नभएकाहरू पनि निश्चितरूपमा मन्त्री हुन्छन् नै । यो संविधान फाल्न हुन्छ कि राख्नुपर्छ भन्ने ज्ञान नभएका पनि मन्त्री हुने सम्भावना छ । लोकतन्त्र, साम्यवाद, उदारवाद जस्ता कुराहरू त परको भयो देशको…
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित…
प्रतिनिधि सभाको निर्वाचनपछि सेयर बजारले सकारात्मक प्रतिक्रिया दिएको छ। बजारले सकारात्मक प्रतिक्रिया (रियाक्ट) गर्दैगर्दा लामो समयदेखिको स्थायी सरकार पाउने नेपालीहरुको चाहना पनि पूरा भएको छ। फागुन २१ गतेको निर्वाचनपछि…
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिँदै छन् । नवनिर्वाचित सदस्यहरूको शपथका लागि संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा व्यवस्था गरिएको छ । संघीय…