विवेकहीन मानिस : भेष मानवको व्यवहार दानवकोसमाजमा विविध अपराधहरु निरन्तर घटिरहेका छन् । हत्या, यौनहिंसा, लागूपदार्थको कारोबार, यातना, आतंक, भ्रष्टाचार, अपहरण आदि उदेक लाग्दा घटनाका जानकारी सञ्चारमाध्यमबाट बाहिरिइरहन्छन् । नेपालमा हत्याको तथ्यांक दर हेर्दा…