नेपाली साहित्यमा पछिल्लो समय जीवनका यथार्थ अनुभूति, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेर लेखिएका कृतिहरू पाठकमाझ लोकप्रिय हुँदै गएका छन् । यस्तै जीवनका विविध अनुभूति र सामाजिक सन्देशलाई समेटेर कथाकार रजनी…
घिसिङले चुनावमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभइ उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुहाङ र निश्कलले चुनाव जितेपछि विपक्षी मतदाता समेत खुसी देखिएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक टिप्पणीसम्म ‘इलामले दुई सक्षम युवा सांसद पायो’ भन्ने प्रतिक्रिया आइरहेको छ ।
स्थापनाकालदेखि आजसम्म नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) धेरै आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ। विभिन्न कालखण्डमा फुट र एकताका शृङ्खला पार गर्ने क्रममा पार्टी र नेतृत्वले देश अनि जनताका लागि…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राप्रपा नेता तथा जुम्लाबाट निर्वाचित प्रतिनिभिसभा सांसद ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्ने बताएका छन् । सुनसरी-१ बाट निर्वाचित हर्कले सामाजिक सञ्जालमा लेखेका…
चितवन । पछिल्लो प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली राजनीतिमा एउटा नयाँ र रोचक परिदृश्य देखिएको छ । धेरै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य मतसहित अग्रता लिँदै वा जित हासिल…
त्यसो त, ओलीका कानुनी सल्लाहकार रहिसकेका बाबुराम दाहालले फेसबुक पोस्टमा त्यस्तै टिप्पणी गरेका छन् । दाहालको टिप्पणी छ, “तपाईं वरिपरिका विभिन्न पदमा रहेका असहिष्णु र गुणहीन व्यक्तिहरुलाई आफ्नो नाकको झिँगा धपाउन तरबार…
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने…
गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २६ गते । लेखक सुजी मिलरद्वारा लिखित नाटक ‘प्रिमा फसी’ को एउटा चर्चित भनाइ छ, “आफूलाई जे लाग्छ, त्यो सत्य नहुन पनि सक्छ ।” व्यावसायिक मर्यादा, ज...
काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२६ मार्च १० तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि…
काठमाडौं । नेपाली लेखक संघका सभापति तथा शिवपुरी सन्देश त्रैमासिकका प्रधान सम्पादक वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीलाई मातृशोक परेको छ । उहाँकी आमा ९९ वर्षीया विष्णुकुमारी बुढाथोकीको काठमाडौंको हात्तीगौडास्थित आफ्नै…
दीपा नेपाली लेख्छिन्- चुनावलाई साँच्चै लोकतान्त्रीकरण गर्ने हो भने प्रत्यक्ष निर्वाचन प्रणालीमै जनसंख्याअनुसार महिला उम्मेदवारी सुनिश्चित गर्ने कानुनी व्यवस्था आवश्यक छ ।
जेन–जी अगुवा रक्षा बमले कांग्रेस सभापति गगन थापाले गरेको विद्रोहको साहसलाई मान्नुपर्ने बताएकी छन् । सभापति थापा पराजित भएपछि बमले ढिलो गरी भएको विद्रोहले काम नगरेको सामाजिक सञ्जालमा लेखेकी हुन् ।
चुनावको चार दिनपहिले मात्र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासहितका पदाधिकारी पराजित भएका छन्। यसको अर्थ हो गगनहरूले जुन प्रयास गरे त्यो जनताले मत बनाउनुभन्दा निकै ढिलो हुन पुग्यो।
२५ फागुन, लन्डन। बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले प्रतिष्ठित ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स २०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन्। समुदायमा गरेको उल्लेखनीय…
२५ फागुन, काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी गरेकी छिन् । सोमबार राष्ट्रिय सभा सांसद पदको शपथ लिएलगत्तै…