सभापतिज्यू, राजीनामा गर्ने नै हो र?आदरणीय सभापतिज्यू,नेपाली कांग्रेस,जय नेपाल। सुरु गरौं फरक प्रसङ्गबाट, वर्तमान सुशीला कार्की सरकार बनेको केही दिनमै आत्मीय मित्र गोविन्द बन्दीले अंग्रेजीमा लेख लेख्दै भन्नुभयो, यो सरकार ‘लिगल‘ हैन तर ‘लेजिटिमेट’ हो। म…