एभरेस्ट समिटियर्स समिट २०२६ को औपचारिक घोषणा१३ पुस, काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर’ भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। समिट कार्यक्रम अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिन…